शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आज राष्ट्रिय फुटबल टोली पोखरा आउँदै, प्रशिक्षणको लागि मैदान तयार गरिदैँ

आज राष्ट्रिय फुटबल टोली पोखरा आउँदै, प्रशिक्षणको लागि मैदान तयार गरिदैँ


  • विजय नेपाली
  • माघ ८ २०७७, बिहिबार

पोखरा ८ माघ– नेपाली राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणको लागि आज पोखरा आउँदैछन् । विश्वकप छनोट खेलका लागि प्राकृतिक मैदानमा प्रशिक्षण गर्न भन्दै टोली आज साझँसम्म पोखरा आइपुग्नेछन् । पोखरा रंगशालामा रहेको फुटबल मैदानमा प्रशिक्षण गर्नेछन् । टोली आउँने भएपछि अहिले मैदान सफा तथा घासँ काट्ने काम भइरहेको कास्की जिल्ला फुटबल संघ एन्फाका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । प्रशिक्षणको लागि मैदान तयार गर्दै कामदारहरु ।

(तस्वीर ः विजय नेपाली÷ढोरपाटन)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->