पर्वत, ७ माघ– पर्वतको फलेवास नगरपालिकाले किसानहरुलाई व्यवासायीक फलफुल उत्पादनमा प्रेरीत गर्नका लागि फलफुलका बिरुवा वितरण गरेको छ । ‘ बिरुवा हाम्रो उत्पादन तपाईको’ कार्यक्रम अन्तर्गतका नगरपालिकाले किसानलाई फलफुलका बिरुवा वितरण गरेको हो । पाङ्ग्राङमा पुगेर नगरको कृषि शाखाले किबी, खुर्पानी, र ओखरका बिरुवाहरु बुधबार वितरण गरेको हो । केही तस्विर…





तस्विरः फलेवास नगरपालिकाको आधिकारीक पेजबाट साभार





