बागलुङ, ३ माघ– बागलुङ नगरपालिका वडा नं १ बाङगेचउर देखि पाङको अदुवाबारी जोड्ने पुलको शनिवार औपचारीक उद्घाटन भएको छ । बागलुङको पर्यटन बिकासमा टेवा पु¥याउने अपेक्षा गरीएको ५६७ मिटर लामो पुल शनिवार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुलको उद्घाटन गरेका हुन् । हरौं पुल उद्घाटनका केही झलक …
























