तनहुँको म्याग्दे गाउँपालिका–५ मुलाबारीका किसान सुन्तला बिक्रीका लागी ग्रेडिङ गर्दै । यसपाली यहाँका किसानले सुन्तला ठेकेदारको जिम्मा लगाउन छाडेर आफैँले बजारमा पु¥याउने तयारीमा जुटेका छन् । तस्बिर : विनोद ढुंगाना/ढोरपाटन