बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सुन्तलामा औसो किरा, किसान चिन्तित

सुन्तलामा औसो किरा, किसान चिन्तित


  • Dhorpatan News
  • मंसिर ११ २०७७, बिहिबार

बागलुङ, ११ मंसिर– सुन्तलामा लागेको औसो किरा देखाउँदै बागलुङ नगरपालिका वडा नं. १० भकूण्डेका किसान सुशिल थापा । बारीमा लगाएको सुन्तला किराले नास गरेपछि किसान मर्कामा परेका छन् । बिक्रिको समय हुन लाग्दा पहेँलै देखिने दानाहरुभित्र किराले नास गरीदिएको छ ।
तस्बिर : रामकृष्ण बोहरा/ढोरपाटन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->