गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका तीन सांसद क्रमश संसदीय दलका नेता कृष्ण थापा, सचेतक पियारी थापा र सदस्य खिमबिक्रम शाही प्रदेशसभा भवन अगाडि । यहाँको सरकार निर्माणमा अहिले यिनै सांसदको निर्णायक भूमिकाको पर्खाईमा छन राजनैतिक दलहरु । यी सवै जना बागलुङका हुन् ।
फाईल तस्वीर: ढोरपाटन ।





