सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

पोखरा उद्योग वाणिज्य संघको चुनावी माहौल (तस्विरहरु)

पोखरा उद्योग वाणिज्य संघको चुनावी माहौल (तस्विरहरु)


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८३, आइतबार

पोखरा / पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आइतबार बिहानदेखि सुरु मतदान जारी छ । संघको नेतृत्वका लागि ४ उम्मेदवारबीच तिब्र प्रतिस्पर्धा छ ।

संघको ३६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन हुन लागेको हो । मतदान बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म हुने छ ।

तस्विरहरु

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->