आइतबार, भाद्र १४ २०८३

आइतबार, भाद्र १४ २०८३
  • १४ भाद्र २०८३ , आइतबार
  • August 30 2026

भ्यागुताको भोज !

भ्यागुताको भोज !


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८३, शनिबार

भक्तपुरका किसानले शुक्रबार (भदौ १२) बिहानै आ-आफ्नो खेतमा पुगेर भ्यागुताको पूजाआजा गरी चढाएको भोज । खेतमा मात्र नभई बिहान हरेक घरबाट मन्दिर, इनार, पानीको मुहाननजिक पनि भ्यागुतो भोज खान आउँछ भनेर त्यहाँ राखिदिने गरिन्छ । यसलाई भ्यागुतो उफ्रँदा बारीमा मल फिँजिन्छ, बाली बिगारिदिने किटाणु खाइदिन्छ भन्ने जनविश्वास छ ।
तस्बिर : रेणु त्वानाबासु

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->