बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका किसान बजार पठाउने सुन्तलाको स्तरीकरण गर्दै । यहाँको सुन्तला पोखरा, भैरहवा लगायतका बजारमा बिक्रिका लागि जाने गरेको छ । तस्वीरः ढोरपाटन
...
पोखरामा उधौंली
पोखरा/ पोखरामा (याक्थुङ चुम्लुङ) लिम्बुहरुले सामूहिक रुपमा उधौली पर्व मनाएका छन् ।
किरात याक्थुङ चुम्लुङ कास्कीले पूजाआजा तथा विविध साँँस्कृतिक कार्यक्रमको आयोजना गर्दै यो पर्व मनाएका हुन् । कार्यक्रममा ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटालगायतका जिल्लाह संस्थाका...
पर्यटकीय क्षेत्र जैमिनी ३ दमेकमा रहेको गाजा दह
पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजा दह । उक्त दह गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । दुई हजार ८०० मिटर उचाइमा अवस्थित गाजा दह पुग्न सदरमुकामदेखि २४ किमि यात्रा पार...
हाँडीकोटबाट देखिएको सूर्योदय
बागलुङ/ बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोटबाट देखिएको सूर्योदय । दुई हजार १९५ मिटर उचाइमा अवस्थित हाँडीकोट सूर्योदय अवलोकनका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्यटक आकर्षित हुन थालेपछि त्यस क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्न थालेका...
डेमो मार्फत पोषण सचेतना (फोटो फिचर)
बागलुङ/धौलागिरी अस्पतालको ठुलो प्राङ्गण । अघिल्लो भागमा भरिभराउ देखिएका सेवाग्राही अनि पछिल्लो भागमा नर्सिङका विद्यार्थी । कागजबाट तयार पारिएका बिभिन्न सामग्रीहरु । खानका लागि दिन दैनिकीमा प्रयोगमा आउने खाद्यान्न, फलफुल तथा तरकारी र गेडागुडी...
कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा मतदान सुरु (फोटो फिचर)
पोखरा – नेपाली कांग्रेस प्रथम गण्डकी अधिवेशनको मतदान सुरु भएको छ । पोखरा महानगपालिका ९ नयाबजार स्थित पोखरा प्रदर्सनी केन्द्रमा विहानदेखी मतदान सुरु भएको हो ।
चुनावमा शेरबहादुर देउवा पक्षका अर्जुन जोशी र रामचन्द्र पौडेल पक्षका...
१४ औँ महाधिवेशन कास्कीमा २०२५ मत खस्यो (फोटो फिचर)
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
सम्पन्न जिल्ला अधिवेशन अन्तरगत कास्कीमा कुल २०२५ मत खसेको छ ।
कास्की जिल्लामा कुल २०८० मतदाता रहेका छन् । सो अनुसार मतदाताको उत्साहजन...
पोखरा – पोखरामा विद्यार्थी संगठनहरुले सडकमै भात पकाइ निस्तै खाएका छन् । देशमा मुल्य वृद्धि चरम रुपमा बढेको भन्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलन स्वरुप सडकमा निस्तो भात खाएका हुन् ।
उनीहरुले जनताले अब निस्तो भात...
पोखरा-बागलुङ राजमार्ग अवरोध गर्दै कांग्रेस निर्वाचन
पोखरा – पोखरा महानगरपालिका-२५ हेम्जामा बाटो नै अवरुद्ध गर्दै कांग्रेसको निर्वाचन भएको छ । १४ औँ महाधिवेशन अन्तरगत आज कास्कीका ३ निर्वाचन क्षेत्रमा अहिले निर्वाचन चलिरहेको छ ।
कास्कीको क्षेत्र नं. ३ को निर्वाचनमा भने...
बन्दीले तयार पारेको मुढा
बागलुङ/ जिल्ला कारागार बागलुङका बन्दीले तयार पारेका मुढा । मुढा स्थानीय बजारमा रु ३५० देखि रु ४५० सम्ममा बिक्री हुने गरेको छ । तस्बिर : तारानाथ आचार्य
...