बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

डोको बुन्दै …

डोको बुन्दै …


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७८, बुधबार

म्याग्दीको मंगला गाउँपालिका२, सिमलचौर कपासेमा ढोको बुन्दै स्थानीय दलबहादुर खड्का । आफ्नो हातमा सीप र काम गर्नसक्ने अवस्था रहुञ्जेलसम्म डोको बुन्ने उनको भनाइ छ । ग्रामिण क्षेत्रमा बुढापाकाले आफ्नो सीप अनुसार निरन्तर काम गने गरेका छन् ।

तस्वीरः हरिकृष्ण गौतम/ढोरपाटन

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->