बागलुङ/स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका बसन्तकुमार श्रेष्ठ र माओबादी केन्द्रका राजु खड्का बिजयी भए पछि संयुक्त गठबन्धनले बागलुङ बजारमा बिजय ¥याली निकालेको छ । बहुमत वडा अध्यक्ष सहित नगरपालिका जितेको गठबन्धनले बाजागाजा सहित बिजय ¥याली निकालेको हो । प्रस्तुत छ ¥यालीका केही तस्विरहरु












