पोखरा/ पोखरामा (याक्थुङ चुम्लुङ) लिम्बुहरुले सामूहिक रुपमा उधौली पर्व मनाएका छन् ।
किरात याक्थुङ चुम्लुङ कास्कीले पूजाआजा तथा विविध साँँस्कृतिक कार्यक्रमको आयोजना गर्दै यो पर्व मनाएका हुन् । कार्यक्रममा ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटालगायतका जिल्लाह संस्थाका अध्यक्ष धनबहादुर थेबे लिम्बुले बताए । कास्कीमा लिम्बु समाज स्थापना गरेको ३ वर्ष भएको उनले जानकारी दिए ।







