बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्यटकीय क्षेत्र जैमिनी ३ दमेकमा रहेको गाजा दह

पर्यटकीय क्षेत्र जैमिनी ३ दमेकमा रहेको गाजा दह


  • ढोरपाटन संवाददाता
  • पुष २ २०७८, शुक्रबार

पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजा दह । उक्त दह गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । दुई हजार ८०० मिटर उचाइमा अवस्थित गाजा दह पुग्न सदरमुकामदेखि २४ किमि यात्रा पार गर्नुपर्छ । तस्बिर : रामबहादुर थापा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->