बागलुङ/पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली सुरु भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्याली को आयोजना गरिएको...
बागलुङ/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत आइटिएफ तेक्वान्दो प्रतियोगिता आजदेखि बागलुङमा शुरु भएको छ । प्रतियोगिताको बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरे । बाङ्गेचौर खेलमैदानमा उद्घाटन अघि बिभिन्न झाँकी सकितको ¥यालीले बजार परिक्रमा...