आहा ! प्राकृतिक सुन्दरता : सल्यानको बनगाँड कुपिन्डे नगरपालिका-८ स्थित ‘कुपिन्डे दह’ । चारैतिर वनजङ्गलको बीचमा अवस्थित दह देखेपछि त्यहाँ पुग्ने जो कोही पनि दङ्ग पदैँ रमाउने गर्दछन्। शब्द/तस्वीर: ढोरपाटन