बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

१४ औँ महाधिवेशन कास्कीमा २०२५ मत खस्यो (फोटो फिचर)

१४ औँ महाधिवेशन कास्कीमा २०२५ मत खस्यो (फोटो फिचर)


  • विजय नेपाली
  • मंसिर १० २०७८, शुक्रबार

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

सम्पन्न जिल्ला अधिवेशन अन्तरगत कास्कीमा कुल २०२५ मत खसेको छ ।

कास्की जिल्लामा कुल २०८० मतदाता रहेका छन् । सो अनुसार मतदाताको उत्साहजन सहभागिता देखिएको छ ।

(तस्वीर ः विजय नेपाली, ढोरपाटन दैनिक)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->