बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हाँडीकोटबाट देखिएको सूर्योदय

हाँडीकोटबाट देखिएको सूर्योदय


  • ढोरपाटन संवाददाता
  • पुष २ २०७८, शुक्रबार

 

बागलुङ/ बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोटबाट देखिएको सूर्योदय । दुई हजार १९५ मिटर उचाइमा अवस्थित हाँडीकोट सूर्योदय अवलोकनका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्यटक आकर्षित हुन थालेपछि त्यस क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्न थालेका छन् । तस्वीर : रामबहादुर थापा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->