बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा रामघाटमा हरीबोधनी एकादशी मेला (फोटो फिचर)

पोखरा रामघाटमा हरीबोधनी एकादशी मेला (फोटो फिचर)


  • विजय नेपाली
  • कार्तिक २९ २०७८, सोमबार

पोखरा – एकादशीहरु मध्येको ठुलो एकादशी अर्थात हरीबोधनी एकादशी रामघाटमा भव्य रुपमा मनाइएको छ ।  एकादशीका दिन रामघाटमा मेला समेत लागेको छ । धार्मिक परम्परा अनुसार आजकै दिन भगवान् विष्णु क्षीरसागरमा सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नु हुँदैन भन्ने मान्यता अनुसार चतुर्मास भरि, विवाह, व्रतबन्ध गृह प्रवेश आदि कार्य गरिदैँन । आजकै दिन घरघरमा तुलसी रोप्ने समेत प्रचलन रहेको छ । तुलसीलाई हिन्दु परम्परा अनुसार पुजाआजा गर्ने चलन रहेको छ । तुलसी बहुउपयोगी जडिबुटि समेत हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->