बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा मतदान सुरु (फोटो फिचर)

कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा मतदान सुरु (फोटो फिचर)


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०७८, शनिबार

पोखरा – नेपाली कांग्रेस प्रथम गण्डकी अधिवेशनको मतदान सुरु भएको छ । पोखरा महानगपालिका ९ नयाबजार स्थित पोखरा प्रदर्सनी केन्द्रमा विहानदेखी मतदान सुरु भएको हो ।

चुनावमा शेरबहादुर देउवा पक्षका अर्जुन जोशी र रामचन्द्र पौडेल पक्षका शुक्रराज शर्माबिच प्रतिस्पर्धा हुदैँछ । देउवा पक्षको प्यानलमा उप–सभापतिमा मेखलाल श्रेष्ठ र नेत्र बहादुर महत, महामन्त्रीमा इश्वर पाण्डे र कुमार खड्का रहेका छन् ।

यस्तै पौडेल पक्षको उप–सभापतिमा हरीप्रसाद श्रेष्ठ, कल्पना तिवारी, महामन्त्रीमा विष्णु प्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ रहेका छन् ।


तस्वीर: विजय नेपाली/ढोरपाटन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->