बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

तस्बिरमा हेर्नुहोस्, चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन

तस्बिरमा हेर्नुहोस्, चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०७९, आइतबार

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनमा बेइजिङस्थिति ग्रेट हल अफ द पिपुलमा सुरु भएको छ। विश्वकै ठूला राजनीतिक संगठनमध्ये एक मानिने सीपीसीको यो सम्मेलनमा निकै महत्वका साथ हेरिन्छ। हरेक पाँच वर्षमा हुने सम्मेलन यसपटक यसकारण पनि महत्वपूर्ण छ– यो पार्टीको शीर्ष नेतृत्वमा व्यापक फेरबदल हुँदैछ।

सम्मेलनमा सहभागी हुन देशभरबाट झण्डै २३ सय प्रतिनिधि आएका छन्। कोभिडको जोखिमका कारण अत्यन्त कडाइका साथ सुरु भएको सम्मेलनमा राष्ट्रपति सी चिनफिङले गएको पाँच वर्षका उपलब्धिहरु समेटिएको प्रतिवेदन पेस गरिसकेका छन्।

सो सम्मेलन उद्घाटन समारोहका केही तस्बिर, सिन्ह्वा समाचार एजेन्सीबाट :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->