बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आहा मर्दी ! (फोटो फिचर)

आहा मर्दी ! (फोटो फिचर)


  • दिवस गुरुङ
  • साउन २ २०७९, सोमबार

पोखरा/ हरेक सिजनमा फरक स्वाद मिल्छ यात्रामा ! मनसुने झरी, जुत्ताभरि जुका अनि वरिपरि डम्मै ढाकिने बादल बोनसमा मिल्छन् – मनसुन यात्रामा । रङ्गीचंगी फूलहरु, एकतमासले चरिरहेका घोडा र चौरीका लोभलाग्दा दृश्यहरु, कुहिरोभित्र लुकामारी खेल्ने हिमालहरुका त के कुरा । यहाँ मान्छे मन्त्रमुग्ध हुन्छ, पग्लिन्छ, मनसुनमा मर्दी उक्लदा ! मनसुनमा छचलकिएको मर्दीको सुन्दरता अरु बेला कहाँ महसुस गर्न पाइन्छ र बाबै ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->