बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आइटिएफ तेक्वान्दोको खेल उद्घाटन (फोटो फिचर)

आइटिएफ तेक्वान्दोको खेल उद्घाटन (फोटो फिचर)


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७९, शनिबार

बागलुङ/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत आइटिएफ तेक्वान्दो प्रतियोगिता आजदेखि बागलुङमा शुरु भएको छ । प्रतियोगिताको बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरे । बाङ्गेचौर खेलमैदानमा उद्घाटन अघि बिभिन्न झाँकी सकितको ¥यालीले बजार परिक्रमा गरेको थियो ।

खेलका लागि ७ प्रदेश र ३ बिभागीय टिम गरी १० समूहका २ सय ५० खेलाडी र रेफ्री तथा अफिसियलसमेत गरी ३ सय जना बागलुङ आइसकेका छन् ।

हेर्नुस् केही फोटोहरुः

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->