पोखराको एक पार्टी प्यालेसमा तीज नआउँदै दरखाने कार्यक्रममा सहभागी हुनेखानेहरुको रमाईलो दृश्य नियाल्दै भुईँमान्छेहरु । दृष्यले हुनेखाने र हुँदा खानेहरु बीचमा रहेको खाडलको प्रष्ट चित्रण गरिरहेको छ । तस्बिर : विजय नेपाली