बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

म्यादी प्रहरीका लागि यसरी हुँदैछ प्रतिस्पर्धा (फोटो फिचर)

म्यादी प्रहरीका लागि यसरी हुँदैछ प्रतिस्पर्धा (फोटो फिचर)


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७९, बुधबार

आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना हुन बेरोजगार युवाहरुको भीड लागेको छ । छनौटका लागि माग संख्या भन्दा आवेदन दिनेको संख्या धेरै भएपछि प्रतिस्पर्धा पनि तीव्र नै हुने देखिन्छ । म्यादी प्रहरी छनौटका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले लिएको लिखित परीक्षामा सहभागी हुदै परिक्षार्थीहरु । तस्वीर: जिप्रका कास्की ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->