बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोह

त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोह


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०७९, शुक्रबार

काठमाडौं / त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ। दीक्षान्त समारोहमा सहभागी हुन १० हजार २३७ विद्यार्थीले फारम भरेको त्रिविले जनाएको छ।
२०७८ असार १ देखि २०७९ जेठ ३१ गतेसम्म प्रमाणपत्र लिएका विद्यार्थीलाई दीक्षित गरिएको हो। ललितपुरस्थित पुल्चोक क्याम्पस परिसरमा आयोजित दीक्षान्त समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित रहेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->