आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३
  • १३ मंसिर २०८३ , आइतबार
  • November 29 2026

निर्माण व्यवसायी संघ तनहुँको अध्यक्षमा गुरुङ

निर्माण व्यवसायी संघ तनहुँको अध्यक्षमा गुरुङ


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०८३, आइतबार

दमौली / निर्माण व्यवसायी संघ तनहुँको अध्यक्षमा शेरबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा ईश्वरीप्रसाद देवकोटा, उपाध्यक्षमा सुरेश घिमिरे, महासचिवमा तारानरेश पौडेल, सचिवमा केदार अधिकारी, कोषाध्यक्षमा ओमबहादुर आले र सहकोषाध्यक्षमा निरज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संघको २९ औँ साधारणसभा तथा १३ औँ अधिवेशनबाट शनिबार निर्वाचित नयाँ कार्यसमितिले आइतबार पदस्थापन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->