बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मजदूर दिवसमा आफ्नै काममा व्यस्त मजदुरहरु

मजदूर दिवसमा आफ्नै काममा व्यस्त मजदुरहरु


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८०, सोमबार

आज संसारभर मजदूर दिवस मनाइरहँदा आफ्नै श्रमवाट वाँचेका मजदूरहरू आफ्नै कर्ममै व्यस्त छन्। बिहानैदेखि परेको झरीमा पनि सोमवार मजदुरहरु यसरी नै काममा तल्लीन थिए। यी मजदूरहरुलाई अन्तराष्ट्रिय श्रमिक दिवसले कतै पनि छोएको देखिदैन् ।
तस्वीरः ढोरपाटन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->