लस एन्जलिस / यो वर्षको ग्रामी अवार्ड अमेरिकाको लस एन्जलिसमा आयोजना गरिएको छ । अवार्डमा टेलर स्वीफ्टले नयाँ इतिहास रचेकी छन् । उनी वर्षको उत्कृष्ट एल्बम चारपटक जित्ने पहिलो कलाकार बनेकी हुन् ।
एसजीए, माइली साइरस र बिली आइलिसले अन्य शीर्ष अवार्ड हात पारे । कार्यक्रममा डुवा लिपा, ट्रसी च्यापम्यान, ओलिभिया रोड्रिगोलगायतले प्रस्तुति दिएका थिए ।
हेर्नुहोस् कार्यक्रम अघि आयोजना गरिएको रेड कार्पेटका केही झलकहरु :















एजेन्सी





