बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

घरपझोङमा स्याउ आकृतिको प्रवेशद्धार

घरपझोङमा स्याउ आकृतिको प्रवेशद्धार


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०८१, आइतबार

मुस्ताङको घरपझोङ गाउँपालिकाले सदरमुकाम जोमसोमस्थित कार्यालय भवनमा स्याउ आकृतिको प्रवेशद्वार निर्माण गरेको छ । घरपझोङलाई स्याउ खेतीको माध्यमबाट कृषि पर्यटनको प्रर्वद्धन गर्नका लागि गाउँपालिकाले स्याउ आकृतिकै प्रवेशद्धार बनाएको बताएको छ ।
तस्बिरः ढोरपाटन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->