मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ मा रहेको हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तिर्थस्थल दामोदरकुण्ड । पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड क्षेत्रमा देविदेवताहरुको बासस्थान भएकाले यहाँ पुगेमा पुण्य मिल्ने धार्मिक विश्वास रहेको छ । तस्बिर : सन्तोष गौतम





