बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘प्राकृतिक भ्यूटावर’ गाजाको दह

‘प्राकृतिक भ्यूटावर’ गाजाको दह


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८१, सोमबार

गाजाको दह क्षेत्रलाई प्राकृतिक भ्यूटावरका रूपमा चिनिन्छ । बागलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो दमेक-३ मा रहेको गाजाको दह । आजभोली यो क्षेत्र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गइरहेको छ ।
तस्वीरः ढोरपाटन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->