बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कुहिरोभित्र लुकेको वालिङ बजार

कुहिरोभित्र लुकेको वालिङ बजार


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०८१, बुधबार

समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको स्याङ्जा वालिङ नगरपालिका-९ को बाहुनथानबाट देखिएको बिहानी दृश्य । कुहिरोभित्र वालिङ बजार  छ । बिहानीको मनमोहक दृश्य हेर्न आन्तरिक पयर्टक यहाँ पुग्ने गर्दछन् ।



तस्बिरः राधाकृष्ण डुम्रे

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->