बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आगजनीबाट जोगिएका कागजात हेर्दै कास्की जिल्ला अदालतका कर्मचारी (तस्बिरहरु)

आगजनीबाट जोगिएका कागजात हेर्दै कास्की जिल्ला अदालतका कर्मचारी (तस्बिरहरु)


  • ढाेरपाटन संवाददाता
  • असोज २२ २०८२, बुधबार

पोखरा/ कास्की जिल्ला अदालतमा आगजनीबाट बचेखुचेका कागजातहरु रुजु गर्दै कस्की जिल्ला अदालतका कर्मचारीहरु । जेन जी प्रदर्शनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरुले कास्की जिल्ला अदालत सबै ध्वस्त हुनेगरी आगजनी गरेका थिए । भौतिक संरचना विहीन हुन पुगेको अदालतले अहिले सानो कोठाबाट केही सेवा दिन सुरु गरेको छ ।

तस्बिरहरु लालप्रसाद शर्मा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->