मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

ढकमक्क सयपत्री फूल

ढकमक्क सयपत्री फूल


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०८२, सोमबार

दाङको घोराही उपमहानगरपालिका-१४ झिङ्गौरास्थित जलजला पुष्प खेती तथा नर्सरीका सञ्चालक लोकेन्द्र रोकाको बारीमा ढकमक्क फुलेका सयपत्री फूल । दश वर्षदेखि घोराही बजार नजिकै व्यावसायिक रूपमा फूल तथा बेर्ना उत्पादन गर्दै आएका रोकाले यस वर्ष करिब तीन बिघा भाडाको जग्गामा सयपत्री फूल रोपेका छन।
तस्बिरः कुलदीप न्यौपाने

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->