बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखराको तुलसी घाटमा भक्तजनको भिड (फोटो फिचर)

पोखराको तुलसी घाटमा भक्तजनको भिड (फोटो फिचर)


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०८२, शनिबार
तस्वीरः विजय नेपाली/ढोरपाटन

पोखरा / देशभर आज हरिबोधिनी एकादशी मनाइएको छ। भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा(अर्चना गरी मनाइँदै आएको एकादशीमा पोखराको तुलसी घाटमा भक्तजनको भिड लागेको छ।

भिड भए पनि भक्तजनहरु व्रत (उपवास) बस्दै भगवान् विष्णु र तुलसीको आराधना गरेका छन्। हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास छ।
तस्वीरमा तुलसी घाटमा भक्तजनको भीड:


तस्वीरः विजय नेपाली/ढोरपाटन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->