मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

आहा रेसुङ्गा !

आहा रेसुङ्गा !


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०८२, शुक्रबार

गुल्मी / गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गा र जिल्ला प्रशासन कार्यालय गुल्मीको दृश्य। जिल्ला प्रशासन कार्यालय गुल्मीको वालमा रेसुङ्गासँग जोडिएका आर्कषक चित्रले रेसुङ्गाको झल्को दिएको छ। रेसुङ्गा नगरपालिकाले पर्यटकीय आर्कषण बढाउन रेसुङ्गाको धार्मिक पहिचानका लागि रामले बाँड हानेर पानी निकालेको, सागर मन्थनबाट जटायुले अमृत लिएर हिँड्दा एक थोपा रेसुङ्गामा खसालेको, रेसुङ्गा मन्दिर, जाउँ हिँड रेसुङ्गाको लोगो, गर्जुरा पार्कलगायतका चित्र निर्माण गरेको हो।


रेसुङ्गा र गुल्मी प्रशासन । तस्बिरः रमेश विश्वकर्मा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->