बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरामा फेवा नव वर्ष महोत्सव सुरु (फोटोहरु)

पोखरामा फेवा नव वर्ष महोत्सव सुरु (फोटोहरु)


  • ढाेरपाटन संवाददाता
  • चैत्र २९ २०८२, आइतबार

पोखरा/  होटल संघ पोखराको आयोजनामा आजदेखि पर्यटकीय राजधानी पोखराको लेकसाइडमा नेपाली नयाँ वर्षको अवसरमा २१ औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ ।

पर्यटन, संस्कृति र खानाका नारासहित २०८३ बैशाख १ गतेसम्म हुने छ । पोखराको खहरेचोकदेखि शहिदचोकसम्मको चार किमी क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

नेपाली नयाँ वर्ष भव्यरुपमा मनाउने र स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरी पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
महोत्सवको औपचारिक उद्घाटन हुनुअघि झाँकी निकालिएको थियो । उक्त झाँकीको केही तस्बिरहरु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->