मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गुफा र गुम्बा

गुफा र गुम्बा


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०८३, शनिबार
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङमा अवस्थित मानव निर्मित गुफा र गुफा भित्र बाह्र सय वर्ष पुरानो मानिएकाे मिन्ची ल्हवङ गुम्बा । कागबेनी-कोरला सडकमार्ग नजिकै भिरालो सतहमा अवस्थित याे क्षेत्र स्थानीय ६ घरधुरीकाे संरक्षणमा व्यवस्थापन गरिएको छ । तस्बिर सुन्दरकुमार थकाली/रासस

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->