मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

उद्धारकर्मी कुरिरहे, आश्रय लिएको टहरोसहित ४ जना बगे (भिडियोसहित)

उद्धारकर्मी कुरिरहे, आश्रय लिएको टहरोसहित ४ जना बगे (भिडियोसहित)


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८१, शनिबार

काठमाडौं /ललितपुरको नख्खु खोलामा आएको बाढीले चार जना बगाएको छ । ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेको कान्तिपुर कोलोनी नजिकै नख्खु खोलाले उनीहरूलाई बगाएको हो ।

खोला किनारमा टहरो बनाएर बसेका भनिएका उनीहरू लामो समयदेखि उद्धारको पर्खाइमा रहेका थिए । समयमै उद्दार नहुँदा उनीहरूलाई बाढीले बगाएको हो । बाढीले बगाउँदा दुई पुरुष, एक महिला र एक बालक हराइरहेका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन्‌ ।

उद्धारको पर्खाईमा रहेकाहरु: भिडियो 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->