बिहिबार, मंसिर ३ २०८३

बिहिबार, मंसिर ३ २०८३
  • ३ मंसिर २०८३ , बिहिबार
  • November 19 2026

हजुरको आजः वि.सं. २०८३ मंसिर ३ गते बिहिबार

हजुरको आजः वि.सं. २०८३ मंसिर ३ गते बिहिबार


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०८३, बिहिबार

मेष :- आम्दानीका नयाँ स्रोतहरु भेटिने उच्च सम्भावना ।
वृष :- पहिलेको सफलताले काम गर्न हौसला बढ्ने ।
मिथुन :- आश्वासन बाँड्नेहरुले नै झुक्याउन सक्ने ।
कर्कट :- पूरा हुनै लागेका कार्यलाई पुनः दोहोर्‍याएर गर्नुपर्ने ।
सिंह :- मनोरञ्जनात्मक कार्य तथा घुमफिरमा समय बित्ने ।
कन्या :- परिश्रमको अनुपातमा राम्रो प्रतिफल हात पर्ने ।
तुला :- नयाँ कार्यको सुरुवातमा लागि प्रतीक्षारत रहनु शुभ ।
वृश्चिक :- समस्यामा साथ दिने आफन्तको अभाव महसुस हुने ।
धनु :- उद्योग व्यापारबाट अपेक्षाकृत् फाइदा हुने ।
मकर :- अरुका विषयमा अनावश्यक चासो नराख्दा नै उचित हुने ।
कुम्भ :- लामो समयदेखि टाढिएका आफन्तजनसँग पुनर्मिलनको योग ।
मीन :- आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ने ।

शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->