मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, सपथको तयारी हुँदै

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, सपथको तयारी हुँदै


  • ढाेरपाटन संवाददाता
  • चैत्र १३ २०८२, शुक्रबार

काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

बालेनले वैदिक विधिअनुसार आजै दिउँसो १२.३४ मा राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीको शपथ लिने छन्। यसका लागि आवस्यक प्रक्रिया सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->