मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

बाढीपीडित बालबालिकाको पिडा, ‘तिमी रोयौ त्यता, हामी पनि रोएका छौँ यता’

पर्वत/  भोटेकोशीमा आएको विनाशकारी बाढीले ठुलो मानवीय क्षति पु¥याएपछि त्यसको पीडा पर्वतका बालबालिकाको मनसम्म पनि पुगेको छ । बाढीले घर, परिवार र आफन्त गुमाएका बालबालिकाको पीडालाई आफ्नै पीडाजस्तै महसुस गर्दै विद्यार्थीले पनि आफ्नो खाजा खर्च...

जेनजी आन्दोलनको एक वर्षः परिवर्तन भयो, आशाका काम भएन

काठमाडौं / एक वर्षअघि सडकमा निस्किएको जेनजी पुस्ताले केवल सरकारसँग मात्र नभई राज्य सञ्चालनको पुरानो शैलीमाथि नै प्रश्न उठाएको थियो। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध यसको तात्कालिक ‘ट्रिगर’ बनेको थियो भने गहिरिँदो बेरोजगारी, नातावाद, कृपावाद...

७ दशकपछि पोखरा उधोग बाणिज्य संघमा महिला नेतृत्व

पोखरा/विं सं. २०११ मा स्थापना भएको पोखरा उद्योग वाणिज्य संघले यस क्षेत्रको शैक्षिक, सामाजिक र विकासका केही काममा आगुवाइ ग¥यो; धेरै अभियानमा साथ दियो । ७ दशकभन्दा लामो इतिहास भएको संघ आफैं भने सधैं...

सुरुङ उद्धारको प्रगति प्रधानमन्त्रीले फेसबुकबाट गरे सार्वजनिक

काठमाडौं /। प्रधानमन्त्री बालेन्द्र शाहले साधन स्रोतको सीमितताबिच जलविद्युत् आयोजनाका सुरुङमा उद्धार जारी रहेको बताएका छन् । सोमबार फेसबुकमार्फत विपद् व्यवस्थापन तथा उद्धारका विवरण सार्वजनिक गर्दै उनले सुरुङमा भइरहेका उद्धार प्रयासबारे जानकारी दिएका हुन्...

बागलुङ बिनामारेका महिलाहरुले दरखाने कार्यक्रम स्थगित गरेर दिए राहत कोषमा सहयोग

बागलुङ / आज देश राष्ट्रिय शोकमा छ । भोटेकोशी बाढीको वितण्डले हरेक नागरिकलाई दुःखी बनाएको छ । दुःखको यस घडीमा विशेषगरी भदौ महिना महिला दिदिवहिनीहरुले मनाउने तीज पर्व प्रत्यक्ष प्रभावित भइरहेको छ । यस्तो...

भुमरीले पाखा हुत्याउँदा जीवन पाएका तिलक

स्याङ्जा/भदौ ९ गते आफ्नो बिदा सकेर तिलक पराजुली रसुवा पुगे । भन्सार कार्यालय रसुवाका अधिकृत उनी १० गते कार्यालय जाने तयारी गरिरहेका थिए । उनी टिमुरेमा डेरामा बस्दै आएका थिए । तेस्रो तलमा बस्ने...

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक, बिदा होईन

काठमाडौं / आज राष्ट्र शोकमा छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले गुमेका जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीडा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौँ आँखाको प्रतीक्षामा देश शोकमग्न छ...

२०८२ को मदन पुरस्कार राजभण्डारीलाई र जगदम्बाश्री खरेललाई

पोखरा / २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ । सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई...

बाढीमा १३४२ को मृत्यु, ९८ जनाको सनाखत: विपद् प्राधिकरण

काठमाडौं / भोटेकोसी बाढीमा हालसम्म मृत्यु हुनेको संख्या एक हजार ३४२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा ज्यान गुमाएका मध्य ९८ जनाको सनाखत भएको...

शवस्थलमा चीरशान्तिको कामना गरिने

पोखरा / भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरुको स्मरण तथा दुर्घटनाको १३ औं दिनका अवसरमा सोमबार पोखरामा श्रद्धाञ्जली सभासहित दीप प्रज्वलन गरिने भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइतबार सार्वजनिक अपिल...

-->