मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

टेलिभिजन प्रस्तोता खलिफासहित १२ जनालाई मृत्युदण्डको सजाय

काठमाडौं / इजिप्टकी टेलिभिजन प्रस्तोता साराह खलिफासहित १२ जनालाई लागुऔषधसम्बन्धी कसुरमा दोषी ठहर गर्दै फाँसी दिने फैसला भएको छ । सरकारी स्वामित्वको समाचारपत्र अल-अहरामका अनुसार उनीहरू लागुऔषध उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात गरी...

खोलामा डुवेर मृत्यु

पोखरा / पोखरा–२५ याम्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृतकमा स्याङजा घर भई पोखरा–५ मालेपाटन बसने २१ वर्षीय मुक्तबहादुर रोक्का रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज आइतबार...

गोरखाको चुमनुब्रीमा मान्द्रुङ खोलाले ४ घर बगायो

पोखरा / गोरखाको चुमनुब्री गाउँपालिका-४ मा मान्द्रुङ खोलामा आएको बाढीले ४ वटा घर बगाएको छ । गएराति साढे ३ बजेको समयमा आएको बाढीले चुमनुब्री गाउँपालिका-४ नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे...

बागलुङ बजारमा भदौरे जात्राको मैजारो

बागलुङ/घोडा नाच प्रदर्शनसँगै बागलुङ बजारमा भदौरे जात्रा सकिएको छ । बागलुङका नेवार समुदायको अगुवाईमा जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा (बर्खे नाच) निकाल्ने चलन छ । जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडा लगायतका नाच तथा...

भोटेकोशी बाढीः रसुवामा मात्रै तीन हजार सम्पर्कविहीन

काठमाडौं / नेपाल-चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। ल्हेन्दे  खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा १ हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने...

हजुरको आजः वि.सं. २०८३ भदौ २१ गते आईतबार

मेष – मनमा प्रशन्नताको बहार छाउने । वृष – आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने । मिथुन – सामाजिक मान सम्मानमा वृद्धि आउने । कर्कट – खर्चका बाटाहरु लम्बिएर जाने । सिंह – प्रियजनसँग रमाइलो भेटघाट हुने । कन्या – स्वास्थ्यस्थिति...

परिवारले काजकिरिया सुरु गरिसकेको थियो, ११ औँ दिनमा जिवितै फेला परिन् चण्डिका

काठमाडौं / भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीले घर बगाएपछि परिवारले कयौँ दिनसम्म चण्डिका श्रेष्ठको खोजी गरे तर उनी कहिँ कतै फेला परिनन्। बाढी आएको आठ दिनसम्म कुनै अत्तोपत्तो नलागेपछि परिवारले कुशको शव बनाएर उनको...

युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना

पोखरा/ युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएका छन । क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि गणेश तिमिल्सिना अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन । अधिवेशनबाट वरिष्ठ...

जुना नेपालीले गरिन् बुबाको काजकिरिया

पोखरा/हिन्दु परम्परा अनुसार नेपाली समाजमा आमाबाबाको मृत्यु पछि छोराहरुले काजकिरिया गर्ने परम्परा रहिआएकोमा पोखराकी जुना नेपालीले आफ्नो बुबाको अन्त्येष्टी कर्म सँगै विधिवत् रुपमा काजकिरिया गरेकी छन् । पोखरा महानगरपालिका ५ मालेपाटन जिरोकिलोमिटरका डिलबहादुर नेपालीको मृत्यु...

नेपालको बाढीबाट भारतले किन चिन्ता लिनुपर्छ ?

काठमाडौं / तिब्बतको सीमानजिकै आएको विनाशकारी बाढीका कारण नेपालमा ज्यान गुमाउनेको संख्या एक हजार २०० नाघेको छ । नेपालमा आएको यो विनाशकारी बाढीले एउटा यस्तो जोखिम उजागर गरेको छ, जुन कुनै एउटा देशको सीमाभित्र...

-->