मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

बागलुङ बजारमा ‘रोपाईं नाच’ प्रदर्शन

बागलुङ/गाईजात्रा पर्वको अवसरमा बिहिबार बागलुङ बजारमा परम्परागत रोपाइँ नाच प्रदर्शन गरिएको छ । रोपाईं नाच करिब २ सय ३८ वर्षदेखि प्रचलनमा आएको मानिन्छ । गाईजात्राअन्तर्गत यहाँका नेवार समुदायले रोपाइँ नाच प्रदर्शन गर्छन् । धान रोपाइँको...

लेखनाथ उवासंघको राहत संकलन सुरु

पोखरा/भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पु¥याएको क्षतिमा सहयोग गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघले राहत संकलन कार्यक्रम सुरु गरेको छ । संघ अध्यक्ष जानुका पराजुली अधिकारीले बाढीबाट...

देशभरमै बागलुङमा डेंगीका बिरामी धेरै

बागलुङ/बागलुङमा डेंगीका बिरामी अत्याधिक बढेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गत साउन १ देखि डेढ महिनाको अवधिमा बागलुङमा १ हजार ११ डेंगीका बिरामी पुष्टी भएका हुन् । यो तथ्यांक देशभरका जिल्ला र...

सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी आशाजनक संकेत

पोखरा / रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ । खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली...

एनभिडियाका सीईओ जेन्सेनद्वारा १ अर्ब ५० करोड सहयोग

काठमाडौँ / विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी) सहयोग...

भदौ २३ गते सार्वजनिक बिदा, जेन-जी शहीद दिवस मनाइने

पोखरा / सरकारले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्मान र स्मरणमा आगामी भदौ २३ गतेलाई जेन-जी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। उक्त दिन देशभर सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ। विहिवार बसेको...

हजुरको आजः वि.सं. २०८३ भदौ १९ गते शुक्रबार

मेष – मनमा असन्तोषरुपि अनल ज्वाला प्रज्वलित हुने । वृष – सामाजिक मानसम्मानमा वृद्धि आउने । मिथुन – अनावश्यक ठाउँमा नसोचेको धनराशि खर्च हुने । कर्कट – प्रियजनसँग रमाइलो भेटघाटमा समय व्यतीत हुने । सिंह – आँटेको कार्य...

भासिएको कृष्णभीरमा नयाँ ट्र्याक खन्न सुरु

पोखरा / सडक भासिएर अवरुद्ध मुग्लिन – काठमाडौं सडक सञ्चालनका लागि कृष्णभीरमा नयाँ ट्र्याक खन्ने काम सुरु भएको छ । पहिरो गएको स्थानभन्दा माथि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको मलेखु–मुग्लिन सडक योजनाले जनाएको...

कविताः घाउ प्रकृतिले दियो, मलम मानवताले लगायो

दुई हजार त्रियासी भदौ १० को त्यो कालो दिन, रसुवाको आकाशमा देखियो विपत्तिको चिन्ह। तिब्बततिरबाट भेल उर्लियो भयो अनियन्त्रित, क्षणभरमै बदलियो जीवन भयो सबै विरक्त। बिहानीको घाम चढ्यो, घर–आँगन उज्यालो, दैनिक जीवन चल्दै थियो, मन थियो न्यानो। नौ नबज्दै अचानक...

बागलुङकी भलिबल खेलाडी मिना सुनारले जितिन् ‘पिपुल्स च्वाइस अवार्ड’

बागलुङ / बागलुङ ढोरपाटनकी भलिबल खेलाडी मिना सुनारले ‘पिपुल्स च्वाइस अवार्ड’ जितेकी छन् । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत दर्शक तथा खेलप्रेमीबाट प्राप्त मतका आधारमा प्रदान गरिने यस अवार्डमा सुनारले अन्य...

-->