मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

रसुवा बाढीः मृतक प्रहरी परिवारलाई १० लाख, सन्तानलाई निःशुल्क शिक्षा

काठमाडौं / रसुवाको भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रहरी समन्वय समितिको बैठकले मृतक प्रहरीका...

बाढी पीडितलाई शाक्य कल्याण समाजको सहयोग

बागलुङ/शाक्य कल्याण समाज बागलुङले लाखे नाचबाट संकलन गरेको रकम बाढी पीडितलाई सहयोग गरेको छ । समाजले संकलन गरेको २८ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिन प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको हो । बुधबार जिल्ला...

बाढी प्रभावितको आहतमा आमा समूहहरुको राहत

बागलुङ/भोटेकोशीको भीषण बाढीबाट प्रभावित बनेकाहरुको उद्वार र राहत जुटाउन बागलुङका महिला समूहले अग्रसरता देखाएका छन् । महिला समूह र टोल विकास समितिमा आवद्व ज्येष्ठ र एकल महिलाले बुढ्यौलीको सहारा सामाजिक सुरक्षा भत्तासमेत बाढी प्रभावित...

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

पोखरा/ कस्केली अधिकृत समाजले भोटेकोशी नदीमा आएको बाढीका कारण पीडितहरूका लागि राहतस्वरुप ५१ हजार १११ रुपैयाँ सहयोगार्थ प्रदान गर्ने निर्णय गरेको छ । समाजको सोमबार सम्पन्न कार्य समितिको बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा,...

कृष्णभीरमा भदौसम्म ट्र्याक खोलेर सवारी चलाउने तयारी

पोखरा / पृथ्वी राजमार्गको अवरोध हटाएर राजधानीको लाइफलाइन जोड्न धादिङको कृष्णभीरमा चालु भदौ महिनाभित्रै नयाँ ट्र्याक निर्माण गरी सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ। बारम्बार दोहोरिने पहिरोको समस्या समाधान गर्न सरकारले तत्काल अस्थायी ट्र्याक खोल्नेसँगै दीर्घकालीन...

डीएनए विज्ञसहित राहत बोकेर आयो चिनियाँ सैन्य विमान

पोखरा/डीएनए पहिचान गर्ने विज्ञसहित राहत सामग्री बोकेर चिनियाँ सैन्य विमान नेपालमा आइपुगेको छ। मंगलबार साँझ चिनियाँ सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो। विमानमा चीनका पाँच जना डीएनए पहिचान गर्ने विज्ञ आएको काठमाडौंस्थित चिनियाँ...

ढोरपाटनकर्मी शर्मालाई ‘कला-गौरी स्मृति पत्रकारिता’ पुरस्कार

बागलुङ/ढोरपाटन राष्ट्रिय दैनिकको अनलाइन संस्करण ढोरपाटनन्युज डट कमका सम्पादक रन्जिता शर्मालाई ‘कला-गौरी स्मृति पत्रकारिता’ पुरस्कार–२०८२ प्रदान गरिएको छ । मंगलबार काठेखोला गाउँपालिका-२ भीमापोखरामा आयोजित गुहेली सञ्चार सहकारी संस्था लि. बागलुङको २० औं वार्षिक साधारणसभाको अवसरमा...

आदर्श युवा क्लबद्वारा रसुवा बाढीपीडितलाई चार लाख सहयोग

पोखरा/ गत भदौ १० गते रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि पोखरा महानगरपालिका–२९ स्थित आदर्श युवा क्लबले चार लाख रुपैयाँ राहत सहयोग घोषणा गरेको छ। क्लबले आफूले सञ्चालन गर्दै आएको आदर्श कप प्रतियोगिताबाट बचत भएको...

स्याङ्जामा वडाध्यक्षमाथि मोविल छ्यापियो

स्याङ्जा/ चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि अपरिचित व्यक्तिहरूले मंगलबार मोविल छ्यापेका छन्। मंगलबार दिउँसो करिब १ बजेको समयमा वडा कार्यालयमै रहेका वडाध्यक्ष वस्तीमाथि मोविल छ्यापिएको हो। आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट विनियोजनका क्रममा गाउँ,...

बाढीपिडितहरुलाई सौर्य व्यवसायीहरुले दिए ‘उज्यालो कोशेली’

काठमाडौं / रसुवा बाढी पिडितको सहयोगका लागि सौर्य उर्जा व्यवसायीहरुले ‘उज्यालो कोशेली’ पठाएका छन् । सौर्य उर्जा व्यवसायीहरुको साझा संस्था नेपाल सौर्य बिधुत उत्पादक संघले बाढी पिडितहरुको लागि उज्यालो कोशेलीको रुपमा सोलार सिस्टम पठाएको...

-->