‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोस्त्वकर्मणि।।’ मनुष्यको नियन्त्रण केवल आफ्ना कर्ममा हुन्छ, परिणाममा होइन । तसर्थ हामीले फलको चिन्ता नगरी पूरा ईमानदारी र निष्ठासँग आफ्नो कर्तव्य निर्वाह गर्नुपर्दछ । श्रीमद्भगवद्गीतको अध्याय २, श्लोक ४७...