पर्वत/ भोटेकोशीमा आएको विनाशकारी बाढीले ठुलो मानवीय क्षति पु¥याएपछि त्यसको पीडा पर्वतका बालबालिकाको मनसम्म पनि पुगेको छ । बाढीले घर, परिवार र आफन्त गुमाएका बालबालिकाको पीडालाई आफ्नै पीडाजस्तै महसुस गर्दै विद्यार्थीले पनि आफ्नो खाजा खर्च...
काठमाडौं / एक वर्षअघि सडकमा निस्किएको जेनजी पुस्ताले केवल सरकारसँग मात्र नभई राज्य सञ्चालनको पुरानो शैलीमाथि नै प्रश्न उठाएको थियो। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध यसको तात्कालिक ‘ट्रिगर’ बनेको थियो भने गहिरिँदो बेरोजगारी, नातावाद, कृपावाद...
काठमाडौं /। प्रधानमन्त्री बालेन्द्र शाहले साधन स्रोतको सीमितताबिच जलविद्युत् आयोजनाका सुरुङमा उद्धार जारी रहेको बताएका छन् । सोमबार फेसबुकमार्फत विपद् व्यवस्थापन तथा उद्धारका विवरण सार्वजनिक गर्दै उनले सुरुङमा भइरहेका उद्धार प्रयासबारे जानकारी दिएका हुन्...
पोखरा / २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ । सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई...