आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सुख्खा पहिलोले अवरुद्ध राजमार्ग खुल्यो

सुख्खा पहिलोले अवरुद्ध राजमार्ग खुल्यो


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०८३, आइतबार

पोखरा / आइतबार विहान कास्कीको अन्नपूर्ण गाउँपालिकास्थीत पोखरा- बागलुङ राजमार्गमा सुख्खा पहिरो झरेको छ ।

अन्नपूर्ण गाउँपालिका वडा १ घट्टेखोला लेवाडेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरोध भएको थियो ।

हाल पहिरो हटाइएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिएका छ   । उनका अनुसार अहिले यातायात सुचारु भइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->