मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

यस्तो छ बालेनको १५ सदस्यीय मन्त्रिपरिषद, कुन मन्त्रालय कसलाई ?

काठमाडौं / नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सो...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, सपथको तयारी हुँदै

काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री...

आज झन्डै दुई तिहाईको बालेन सरकार

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । उनले आजै पद तथा गोपनीयताको शपथग्रहण गर्ने तयारी छ । प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट निर्वाचित ३६ वर्षीय शाहले...

रास्वपा संसदीय दलको नेतामा बालेन 

काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गरेको छ। बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले शाहलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो। पार्टी सभापति रवि...

गंगा : हण्डर खाइन् तर हार मानिनन्

पोखरा/फागुन २१ को चुनावअघि गंगा छन्त्यालले घोषणा थियो, ‘म अपांगता, गरिबी र सामाजिक तिरस्कारसँग जुध्दै हुर्केकी महिला हुँ । जीवनले मलाई एउटा सत्य सिकायो — कमजोरी व्यक्तिमा होइन, प्रणालीमा हुन्छ । समावेशी, न्यायपूर्ण र...

एलिजा : मिस जनजातिको संसद यात्रा

पोखरा/गोर्खाको धार्चे गाउँपालिका २ मा रहेको दुर्गम गाउँ केरौंजामा जन्मेकी एलिजा गुरुङ सन् २०१९ को मिस जनजाति हुन् । धार्चेमै रहँदा एलिजा समाजसेवीको रुपमा चिनिन्थिन् । गुरुङ जातिहरुको संस्था तमु ह्युला छोजधिँ गुरुङ राष्ट्रिय...

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो ११० समानुपातिक सांसदको सूची, को को परे (नामावलीसहित)

काठमाडौं / निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ।  प्रतिनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक सांसदका लागि नाम सिफारिस गरेका थिए। त्यसकै आधारमा आज निर्वाचन आयोगले समानुपातिक सांसद निर्वाचित...

समानुपातिकमा गण्डकीले ६ पाउँदा बागलुङले पायो ३ महिला सांसद

बागलुङ / प्रतिनिधिसभाको समानुपातिकतर्फ समग्र गण्डकी प्रदेशले ६ जना सांसद पाउँदा बागलुङ जिल्लाले मात्रै ३ जना महिला सांसद प्राप्त गरेको छ । जिल्लामा दुई निर्वाचन क्षेत्र जितेको रास्वपाले समानुपातिकतर्फ १ जना महिला सांसद प्राप्त...

यी हुन् रास्वपाका समानुपातिकतर्फका ५७ जना सांसद

काठमाडौ‌ं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले समानुपातिकतर्फ जितेका ५७ सिटमा आफ्ना विजयी उम्मेदवारको नाम सिफारिस गरेको छ । रास्वपाको सिफारिसमा केही अपेक्षित नामहरु छुटेका छन् भने अनपेक्षित समेटिएका छन् । रास्वपाले प्रत्यक्षमा धेरै सिट...

यी हुन् नेपाली कांग्रेसका समानुपातिकतर्फका २० जना सांसद

काठमाडौं/नेपाली कांग्रेसले समानुपातिक निर्वाचनपछि प्राप्त सिटअनुसार आफूले प्राप्त गरेको २० जनाको सूची तयार पारेको छ । काँग्रेसले प्रतिनिधि सभामा समानुपातिकतर्फ १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेस गर्ने निर्णय गरेको छ...

-->