पोखरा/ नेकपा एमालेले समानुपातिक सांसदमा १६ जनाको नाम शनिवार टुंग्याएको छ । भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंग्याएको हो । समानुपातिक सांसदका लागि बन्दसूचीमा रहेका नामहरूमध्येबाट...
म्याग्दी / म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर जितेका संघिय सांसद महावीर पुनले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्दै २७ लाख बचत रहेको बताएका छन्। पुनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको तथ्यांक अनुसार चुनावी अभियानका लागि विभिन्न...
काठमाडौं / कुनै समय संसदमा दुईतिहाइ बहुमतनजिक पुगेका कम्युनिस्ट पार्टीहरू यो निर्वाचनबाट इतिहासकै कमजोर अवस्थामा पुगेका छन् । ०४८ को निर्वाचनपछि संसद्मा ३९.०२% हिस्सा ओगटेका कम्युनिस्ट ०७४ आइपुग्दा प्रतिनिधिसभामा ६४.३६% मा फैलिएका थिए, तर अहिलेको निर्वाचनपछि...